महिला विरोधी बलिउडका डायलग, मुम्बई प्रहरीले यसरी दियो चेतावनी

 मुम्बई प्रहरी सोसल मिडियामा आफ्नो ठट्यौली पारा र उत्कृष्ट सृजनशीलताका लागि परिचित छ । मुम्बई प्रहरीको सोसल मिडिया अकाउन्टमा बलिउड फिल्म र अभिनेताको मीम सेयर गर्नेदेखि संवेदनशील विषयमा सन्देश दिनेसम्म माहिर छ । यस्तोमा अब मुम्बई प्रहरीको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट बलिउडका थुप्रै फिल्मका दृश्य सेयर गरिएका छन् । यी दृश्यसँगै मुम्बई प्रहरीले एउटा अत्यावश्यक सन्देश पनि दिएको छ ।मुम्बई प्रहरीले फिल्ममार्फत् दिए उत्कृष्ट मेसेजःमुम्बई प्रहरीले इन्स्टाग्राम अकाउन्टमा फिल्म कबिर सिंहदेखि हम त

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीले दियो युपी ११ लाई १०२ रनको लक्ष्य

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा  दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले युपी ११ लाई एक सय २ रनको लक्ष्य दिएको छ।  नारायणी रंगशालामा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरी...

न्यायाधीश समक्ष टेकनाथ रिजालको गुनासोः प्रहरीले हिरासतमा दुःख दियो

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका कारण थुनामा रहेका टेकनाथ रिजालले आफूलाई कष्ट दिएको उजुरी इजलास समक्ष गरेका छन्। आइतबार थुनछेक बहस सुन्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा पुगेका ७६ वर्षे रिजालले आफूलाई प्रहरीले कष्ट दिएको गुनासो गरेका हुन्। रिजालले आइतबार इजलास सुरु हुने वित्तिकै र  सकिने बेला न्यायाधीशको ध्यानाकर्षण गराउँदै प्रहरीको व्यवाहार […]

गुठी र बाजा संग्रहालयको विवादमा महानगर प्रहरीको हस्तक्षेप

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए । महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले […]

अपूर्व क्षितिज अदालतमा : बाबु भन्छन् – प्रहरीले अदृश्य शक्तिको इसारामा दुःख दियो

३ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामाथि आँच पुर्‍ याएको अभियोगमा दोस्रो पटक पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बुधबार उनको बयान नसकिएकाले फेरि अदालत उपस्थित गराइएको अनलाइनखबरलाई बताए । युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण […]

प्रहरीले आफ्नो कुशलता देखाएपछि…

मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त तीन लाख ५० हजार रकम छुट्यो । त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले …

चोरिएका २१ वटा दुईपांग्रे खोजेर प्रहरीले दियो सवारीधनीलाई

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।महाशाखामा सोमबार एक कार्यक्रम गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। खोजि गर्दा एक महिनामा उपत्यकाका विभिन्न स्थानमा ती सवारीसाधन फेला परेको महाशाखा प्रमुख जोशीले बताए।उनले सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी