चिनियाँ चासोबीच बाइडेनले आयोजना गरे इन्डो प्यासिफिक नेताको बैठक

वाशिङ्टन- भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउँने’ भन्ने विषय राम्ररी जानकारी भएको बताएका छन्। कार्यक्रममा बाइडेनसँगै साझेदार देशका नेताहरू अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योसिहियो सुगाले […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल र अमेरिकी इन्डो–प्यासिफिक कमान्डरबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गरेका थिए । साथै उनले विश्व […]

प्रधानसेनापति शर्मा र इन्डो–प्यासिफिक कमान्डका कमान्डर एक्युलिनोबीच भेट

१४ फागुन, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ । नेपाली सेनाका अनुसार शर्मासँगको भेटमा उनीहरूबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको थियो । एक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको […]

भोलि अमेरिकाले मन्त्रीस्तरीय इन्डो-प्यासिफिक फ्रेमवर्क आयोजना गर्दै

अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका देशहरुसँग भर्चुअल रुपमा आर्थिक सम्मेलन गर्ने भएको छ। मंगलवार हुने सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका १४ देशले सहभागिता जनाउने छन्। 'इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क' नाममा अमेरिकाले एसियामा आफ्नो सक्रियता खोजेको हो। मन्त्रीस्तरीय बैठकलाई अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइ, वाणिज्य मन्त्री निना राइमोन्डोले आयोजना गर्न लागेको रोयटर्सले जनाएको छ।  राष्ट्रपति…

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायो : चीन

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक साङ्ग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे ।  बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइव

चिनियाँ हतियारले ‘इन्डो-प्यासिफिक’ मा तनाव : अमेरिकी रक्षामन्त्री

१६ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले अत्याधुनिक चिनियाँ हतियारका कारण ‘इन्डो-प्यासिफिक’ क्षेत्रमा तनाव बढेको बताएका छन् । बिहीबार रक्षामन्त्री अस्टिनले जुलाईमा चीनले गरेको हाइपरसोनिक हतियार परीक्षण र अत्याधुनिक हतियार विकासका कारण इन्डो-प्यासिफिक क्षेत्रमा तनाव थप चर्किएको बताएका हुन् । ‘जुलाई २७ मा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा हामीलाई थाहा छ’, दक्षिण कोरियाको […]