इन्डो-प्यासिफिक क्षेत्रमा सैन्य साझेदारी बढाउने अमेरिकी घोषणा, साना गुट निर्माण गरी उत्तेजना फैलाउन खोजेको चिनियाँ आरोप

चीन र अमेरिकाबीचको कुटनीतिक टकराव थप गहिरिँदै गएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मंगलवार इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाले सैन्य तथा आर्थिक उपस्थितीलाई बढाउँदै लैजाने घोषणा गरे। इन्डोनेसियाको जाकर्तामा पुगेका उनले त्यहाँको आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस क्षेत्रमा अमेरिकाको संलग्नताका पाँच लक्ष्य प्रस्तुत गरे। उनले प्रस्तुत गरेका लक्ष्यहरुमा स्वतन्त्र र खुला…