२८ मंसिर, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले इन्डो-प्यासिफिक क्षेत्रका साझेदार मुलुकसँग अमेरिकाले सैन्य तथा आर्थिक सम्बन्ध विस्तार गर्ने बताएका छन् । दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणका क्रममा इन्डोनेसिया पुगेका विदेशमन्त्री ब्लिङ्केनले इन्डो-प्यासिफिक क्षेत्रका साझेदार मुलुकसँग अमेरिकाले सैन्य एवं आर्थिक सम्बन्ध विस्तार गर्ने बताएका हुन् । इन्डो-प्यासिफिक क्षेत्र विश्वकै तरल क्षेत्र रहेको र चिनियाँ आक्रामक […]