रुस–चीन गठबन्धनप्रति युरोपेली आयोगका प्रमुखको चेतावनी,’इन्डो–प्यासिफिक पनि प्रभावित हुनसक्छ’

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डरले रुस र चीनबीचको सम्बन्ध अनियन्त्रित देखिएको छ, दुवैले आफ्नो मित्रताको सीमा कायम गर्न चेतावनी दिएकी छिन् । उनले युक्रेनमा रुसको आक्रमणले इन्डो–प्यासिफिक क्षेत्र र अन्य देशमा पनि असर पर्ने बताए । समाचार एजेन्सी एएनआईका अनुसार नयाँ दिल्लीमा भएको रायसिना डायलग २०२२ मा उनले भनेका छन्, ‘यरोपले पनि सीमानाको सम्मान […]