निजी गाडीका लागि एलसी खोल्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ । नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडाले सवारी आयातमा गरिएको कडाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । १ खर्ब भन्दा बढीको लगानी […]

सम्बन्धित सामग्री

एलसी मार्जिनमा ब्याज दिन नाडाको माग

नाडा अटोमोबाइल एसोसिएसन्स अफ नेपालले एलसी मार्जिनमा ब्याज दिन र कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।नाडाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरेपछि घटाउन माग गरेको हो ।सो […]

नाडाको माग सम्बोधन गर्न आग्रह

काठमाडौं (नेस) । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म कायम गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आग्रह गरेको छ । नाडाले यस्तो व्यवस्थाले सवारी साधनलगायत स्पेयर पार्टसको सहज […]

एलसी मार्जिनमा ब्याज प्रदान गर्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एलसी मार्जिनमा ब्याज प्रदान गर्न र कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकले सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसहरूको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरेको छ । यस्तो व्यवस्थाले सवारी...

एलसी मार्जिनमा ब्याज दिन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले एलसी मार्जिनमा ब्याज दिन राष्ट्र बैंकसँग माग गरेको छ । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने वाध्यात्मक व्यवस्था गरेकोमा यस्तो एलसी मार्जिन धितोमा अब बैंकले ब्याज दिनुपर्ने नाडाले बताएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल प

कर्जामा ब्याज घटाउन नाडाको माग, राष्ट्र बैंकलाई पठायो पत्र

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले कर्जामा ब्याज घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । बिहीवार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो माग गरेको हो । हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ । नाडाले भने यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढ्न ...

हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पुर्याउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पु¥याउन सरकारसँग माग गरेको छ । सवारी साधन खरिदका लागि हाल कायम ५० प्रतिशतको डाउन पेमेन्टको सीमालाई घटाएर २० प्रतिशतमा झार्न नाडाले सरकारसँग माग गरेको हो । यस्तै, नाडाले हालैमात्र सरकारले आयात निरुत्साहित गर्ने गरी सवारी साधन आयातमा लागू गरेको ५० प्रतिशतको एलसी मार्जिनको सीमालाई समेत पुनरावलोकन गरी पुरानै दर कायम गर्न माग गरको छ । गत महिना एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सवारी साधनहरु आयातका लागि

सवारीसाधनको एलसी खोल्दा ५०% मार्जिन राख्नु पर्ने व्यबस्था हटाउन नाडाको माग

काठमाडौं । सवारी साधन आयात गर्दा खोलिने प्रतितपत्र (एलसी)को लागि ५० प्रतिशत मार्जिन अनिर्वाय राख्नु पर्ने व्यवस्थाको नाडाले विरोध गरेको छ । नाडाले हिजो पत्रकार सम्मेलनको आयोजनागरी सरोकारवालासँग कुनै किसिमको सल्लाह नगरी एक्कासी १ प्रतिशत रहेको मार्जिनलाई ५० प्रतिशत पुर्याउने नेपाल राष्ट्र बैंकको एकिकृत परिपत्र २०७६ को संशोधन माथि विरोध जनाएको हो । नाडा अटोमोबाइल्स […]