नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पु¥याउन सरकारसँग माग गरेको छ । सवारी साधन खरिदका लागि हाल कायम ५० प्रतिशतको डाउन पेमेन्टको सीमालाई घटाएर २० प्रतिशतमा झार्न नाडाले सरकारसँग माग गरेको हो । यस्तै, नाडाले हालैमात्र सरकारले आयात निरुत्साहित गर्ने गरी सवारी साधन आयातमा लागू गरेको ५० प्रतिशतको एलसी मार्जिनको सीमालाई समेत पुनरावलोकन गरी पुरानै दर कायम गर्न माग गरको छ । गत महिना एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सवारी साधनहरु आयातका लागि