काठमाडौं । सवारी साधन आयात गर्दा खोलिने प्रतितपत्र (एलसी)को लागि ५० प्रतिशत मार्जिन अनिर्वाय राख्नु पर्ने व्यवस्थाको नाडाले विरोध गरेको छ । नाडाले हिजो पत्रकार सम्मेलनको आयोजनागरी सरोकारवालासँग कुनै किसिमको सल्लाह नगरी एक्कासी १ प्रतिशत रहेको मार्जिनलाई ५० प्रतिशत पुर्याउने नेपाल राष्ट्र बैंकको एकिकृत परिपत्र २०७६ को संशोधन माथि विरोध जनाएको हो । नाडा अटोमोबाइल्स […]