नाडा अटोमोबाइल एसोसिएसन्स अफ नेपालले एलसी मार्जिनमा ब्याज दिन र कर्जाको ब्याज घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।नाडाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरेपछि घटाउन माग गरेको हो ।सो […]