नाडाको माग सम्बोधन गर्न आग्रह

काठमाडौं (नेस) । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म कायम गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आग्रह गरेको छ । नाडाले यस्तो व्यवस्थाले सवारी साधनलगायत स्पेयर पार्टसको सहज […]

सम्बन्धित सामग्री

भन्सारमा सहजीकरण गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागमा महानिर्देशकलाई भेटेर भन्सारमा सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन अनुरोध गरेको छ ।नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा भन्सारमा रहेका सास्याको सम्बोधन गरी आवश्यक बतावरण बनाइदिन अनुरोध गरेको हो । उक्त भेटघाट क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गर्दे […]

एसेम्बल्ड उद्योग स्थापनाका लागि सहजिकरण गर्न नाडाको माग

नेपालमा सवारी तथा ढुवानीका साधनहरु नेपाल मै उत्पादन हुन सक्ने अवस्था भए पनि सरकारबाट हालसम्म त्यसलाई प्रोत्साहित प्याकेज सरकारले ल्याउन नसकेको नाडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् ।नाडाको ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दैं अध्यक्ष दुलालले नेपालमा एसेम्बल्ड गर्न सक्ने बजारको सम्भावना भएपनि सरकारले यस्ता उद्योगको प्रोत्साहनमा सहजिकरण नगरेको बताएका हुन् ।नेपालमा […]