काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। यस प्याकअन्तर्गत ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन्। एनसेलका ग्राहकले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय–सीमा भएका टाइम प्याक लिन सक्ने भएका हुन्। कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घण्टा समयावधि […]