एनसेलले ग्राहकहरूका लागि मोबाइल डेटाका लागि विभिन्न समयसीमा भएका टाइम प्याक सार्वजनिक गरेको छ । एनसेल आजियाटाले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ । जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको […]