एनसेलको ननस्टप टाइम प्याक

काठमाण्डाै – एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डाटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले 'ननस्टप टाइम प्याक' ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र दुई घण्टाका लागि डाटा सेवा लिन सक्छन् ।कम्पनीले पहिले नै एक घन्टा समयावधि भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई आवश्यकताअनुसार सेवा उपलब्ध गराउन यी नयाँ दुई डाटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी...

सम्बन्धित सामग्री

एनसेलको ‘ननस्टप टाइम प्याक’

एनसेलले ग्राहकहरूका लागि मोबाइल डेटाका लागि विभिन्न समयसीमा भएका टाइम प्याक सार्वजनिक गरेको छ । एनसेल आजियाटाले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ । जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको […]

एनसेलको ‘ननस्टप टाइम प्याक’

यस योजनामा ग्राहकले करसहित १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् भने ३० रूपैयाँमा दुई घण्टाको डेटा प्याक लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। इन्टरनेटको गति एक एमबिपिएसको हुनेछ।...

एनसेलको ननस्टप टाइम प्याक

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक लक्षित ननस्टप टाइम प्याक योजना सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याक लिन सक्छन् । योजनामा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घन्टाका लागि डेटा सेवा लिन सक्ने कम्पनीले बताएको छ । कम्पनीले यसअघि नै वान आवर डेटा प्याकको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई थप सेवा उपलब्ध गराउन थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिका निम्ति निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकलाई यी प्याक उत्तम विकल्प हुने कम्पनीले जनाएको छ । योजनामा ग्राहकले १० मा १५ मिनेटको डेटा प्याक पाउनेछन् भने २ घन्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्छन् । यी प्याक सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् । ननस्टप टाइम प्याकले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदान–प्रदान र डिजिटल कारोबारजस्ता कार्य गर्न निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकको पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीको छ ।

एनसेलको ‘ननस्टप टाइम प्याक’ सेवा

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। यस प्याकअन्तर्गत ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन्। एनसेलका ग्राहकले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय–सीमा भएका टाइम प्याक लिन सक्ने भएका हुन्। कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घण्टा समयावधि […]

एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । अब एनसेलका ग्राहकहरूले मोबाइल डाटाको आवश्यकता पूरा गर्न टाइम प्याकहरू लिनसक्ने भएका छन् । जसमा ग्राहकले १५ मिनेट र २ घण्टाका लागि डाटा सेवा लिन सक्नेछन् । कम्पनीले पहिले नै एक घण्टा समयावधी भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई आफ्नो आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डाटा प्याक ल्याएको कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले करसहित रु. १० मा १५ मिनेटको डाटा प्याक लिन सक्छन् । त्यसैगरी, २