एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । अब एनसेलका ग्राहकहरूले मोबाइल डाटाको आवश्यकता पूरा गर्न टाइम प्याकहरू लिनसक्ने भएका छन् । जसमा ग्राहकले १५ मिनेट र २ घण्टाका लागि डाटा सेवा लिन सक्नेछन् । कम्पनीले पहिले नै एक घण्टा समयावधी भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई आफ्नो आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डाटा प्याक ल्याएको कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले करसहित रु. १० मा १५ मिनेटको डाटा प्याक लिन सक्छन् । त्यसैगरी, २