बेस्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाडौं । बेस्ट फाइनान्सले काठमाडौंको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले न्युरोड, पिपलबोटस्थित रमा गृह भवनमा शाखा स्थानान्तरण गरेको हो । नँया शाखा कार्यालयको उदघाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवम् व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रूपमा गरे ।  

सम्बन्धित सामग्री

गुहेश्वरी मर्चेन्टको न्युरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बुटवल उप महानगरपालिका–५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आएको शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका–६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध […]

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रूपन्देहीको बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । कार्यालय बुटवल उप महानगरपालिका–६, अमरपथमा स्थानान्तरण भएको हो । शाखा कार्यालयको औपचारिक उद्घाटन सोमवारका संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लोहनीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्त्वको विषयमा स्पष्ट पारेका थिए । १३ शाखा संख्या रहेको संस्थाले अर्को वर्ष थप शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । संस्थाले निःशुल्क मोबाइल बैंकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ लगायत सेवा सञ्चालनमा रहेको बताएको छ ।  निक्षेपमा उच्चतम १२ दशमलव ७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ ।

बेष्ट फाइनान्सको शाखा लगनमा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी सञ्चालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्व सञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवम ग्राहकको उपस्थिति थियो । फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत वितीय सेवा दिँदै […]

बेस्ट फाइनान्सको थतिचोक शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कछेउ स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ शाखाको बैंक सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रूपमा उद्घाटन गरे । हाल कम्पनीले १४ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बेस्ट फाइनान्सको चाबहिल शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले चाबहिलमा रहेको शाखा कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं महानगर–७ हस्पिटल मार्गमा रहेको चाबहिल शाखा चाबहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । कम्पनी सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालय उद्घाटन गरे ।

प्रोग्रेशिभ फाइनान्सको मुख्य कार्यालय सर्यो

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले बाग्मति प्रदेशको काठमाडौं महानगरपालिका वडा नं २२ पाको, न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोहि वडाको मिरा होम, खिचापोखरीमा स्थानान्तरण गरी कारोबार शुरुवात गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार शुभारम्भ गरेका हुन् ।उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएका छन् । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको  प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।

बेष्ट फाइनान्सको शाखा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड पिपलबोट स्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो । नयाँ शाखा कार्यालयको सञ्चालक समितिका सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।कार्यक्रममा न्युरोड […]

बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले काठमाडाैं महानगरपालिका–२२ मा रहेको न्यूरोड शाखा स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड पीपलबोटस्थित रमागृह भवनमा भदौ ९ गते उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो । नयाँ शाखा कार्यालय उद्घाटन संस्था सञ्चालक समितिका सदस्य सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रूपमा गरे । कार्यक्रममा न्युरोड क्षेत्रका व्यवसायी तथा संस्थाका पूर्वपदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । हाल कम्पनीले १४ शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।