राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छिन् । काठमाडौं पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् ।