विकासका योजना ल्याउने ग्यारेन्टी गर्न मतदाताको माग

घोराही – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावीसभा पनि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख विपक्षी दल नेकपा (एमाले)का उम्मेदवारसँगै साना पार्टीका उम्मेदवारसमेत आफ्ना एजेण्डा लिएर चुनावी कार्यक्रम तथा भेटघाटमा लागिरहँदा […]