कृषिमा प्रमुख नहुँदा विकासका योजना अलपत्र

मुगु।  जिल्ला कृषि विकास कार्यालयमा ४ महिनादेखि प्रमुख नहुँदा विकास निर्माणका १ सय ३० योजना अलपत्र परेका छन् । यसअघिका कार्यालयका प्रमुख खेमराज शाही मंसिर १० गते सरुवा भई जिल्ला बाहिर गएपछि उनको ठाउँमा तिलकप्रसाद पाण्डेयलाई पठाइएको थियो । उनी कार्यालयमा हाजिर भएको एक साता नबित्दै सरुवा भएर गएपछि उनको ठाउँमा कोही पनि नआउँदा विकास निर्माणको कामकाज […]

सम्बन्धित सामग्री

गण्डकीका पूर्वाधार योजना अलपत्र

गण्डकी प्रदेश सरकार स्थापना भएदेखि कार्यान्वयनमा ल्याएका महत्वपूर्ण पूर्वाधार विकासका योजना अहिलेसम्म पनि सम्पन्न भएका छैनन् । सडक, पुल, सिँचाई, खानेपानी लगायत पूर्वाधारका योजनामा बजेट अभाव, म्याद थपको समस्या तथा निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न हुन सकेको छैन । कतिपय आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।

अधुरा कामलाई पूरा गर्छौँ : पौडेल

दमौली । नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवार रहेका रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उमेदवारी दिएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उमेदवार...