विकासका योजना कसरी बनाउने?

समस्यालाई बेवास्ता गरेर सबै राम्रै भइराखेको भन्नु पनि राम्रो सोचाइ होइन। सकारात्मक सोचलाई मूर्त रुप दिन समाजका अँध्यारा पक्षहरुलाई पनि हेर्नुपर्छ। नकारात्मक पक्षहरुमाथि टेकेर सकारात्मक भर्याङ चढ्नुपर्छ।

सम्बन्धित सामग्री

‘तराई – मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

काठमाडौँ, १० फागुन । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउँछन् । नेकपा (एमाले)को बुधबारको केन्द्रीय […]

कृषिमा प्रमुख नहुँदा विकासका योजना अलपत्र

मुगु।  जिल्ला कृषि विकास कार्यालयमा ४ महिनादेखि प्रमुख नहुँदा विकास निर्माणका १ सय ३० योजना अलपत्र परेका छन् । यसअघिका कार्यालयका प्रमुख खेमराज शाही मंसिर १० गते सरुवा भई जिल्ला बाहिर गएपछि उनको ठाउँमा तिलकप्रसाद पाण्डेयलाई पठाइएको थियो । उनी कार्यालयमा हाजिर भएको एक साता नबित्दै सरुवा भएर गएपछि उनको ठाउँमा कोही पनि नआउँदा विकास निर्माणको कामकाज […]

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।  उनका अनुसार, चालु आर्थिक वर्ष २०७९-०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी […]

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

काठमाडौँ,१३ पुष । नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्ष २०७९/०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम […]

केन्द्रमा पहुँच हुनेले जित्दा जिल्लामा विकासका योजना आउँछन् : पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा…

नरैनापुरमा योजना कार्यान्वयन प्रक्रिया सुरु

बाँकेको नरैनापुर गाउँपालिकाले चालू आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ ।आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मंसिरबाट काम सञ्चालन गर्ने तयारी छ । […]

नरैनापुरमा योजना कार्यान्वयन प्रक्रिया सुरु

काठमाडौँ,३१ साउन । बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए। उहाँका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मङ्सिरबाट काम सञ्चालन गर्ने […]

पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु

राँझा– बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ ।  आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मङ्सिरबाट काम सञ्चालन गर्ने तयारी […]

आगामी वर्षको बजेटमा यस्ता छन् पूर्वाधार विकासका योजना

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ प्रविधिमा आधारित सुरुङमार्ग निर्माणलाई तिव्रता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्दै देशभर सुरूङ मार्ग निर्माणलाई जोड दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नेक्रममा सुरुङमार्ग निर्माणको क्रमलाई तिव्रता दिइने जानकारी दिए । यस्तै उनले राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाको निर्माण तोकिएको समयभित्रै गर्ने योजना बजेटले लिने समेत जानकारी दिए ।यसैगरी, आगामी आर्थिक वर्षमा प्रमुख राजमार्ग

बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग

बैतडी– सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् । बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् । कार्यक्रममा सहभागी प्रमुख जिल्ला […]