पर्यटन सुस्ताउँदा होमस्टे प्रवद्र्धन

दोलखा-कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई पुरानो लयमा कसरी फर्काउन सकिन्छ भन्ने बहस भइरहेको बेला गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दोलखाको उत्तरी क्षेत्रमा पर्यटकहरु लक्षित गरी होम स्टेको प्रवद्र्धनमा लागेको छ ।संरक्षण क्षेत्र आयोजनाले विश्व पर्यटन दिवसकै अवसरमा विगू गाउँपालिका–१ को लामाबगर र गोगरका १० घरमा होमस्टे राख्नका लागि सामग्री हस्तान्तरण गरेको छ ।महामारीपछि पर्यटन प्रवद्र्धनमा […]

सम्बन्धित सामग्री

रैथाने बालीको परिकार बनाउन होमस्टे सञ्चालकलाई प्रशिक्षण

लमजुङ । ग्रामीण पर्यटन अर्थात होमस्टेको हब बनिरहेको लमजुङमा होमस्टे अर्थात घरबास कार्यक्रममा पर्यटकको आकर्षणका लागि रैथाने बालीको परिकार बनाउन प्रशिक्षण सञ्चालन गरिएको छ । दुई दिने सो प्रशिक्षण उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाले सञ्चालन गरेको हो । पालिका भित्र पाईने रैथानेबालीहरूको समेत संरक्षण, प्रवद्र्धन गर्न र खासगरी होमस्टेहरूमा आउने पाहुनालाई रैथाने स्वाद पस्किएर त्यसबाट […] The post रैथाने बालीको परिकार बनाउन होमस्टे सञ्चालकलाई प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिटोफ र होमस्टे अधिवेशन चैत दोस्रो साता

काठमाडौँ : पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च फिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ । भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना […]

भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता

पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जा

उद्यमशिलता विकास र दिगो पर्यटन प्रवद्र्धनमा नबिल बैंक

उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । सो सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई […]

उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा नबिल बैंकको सहकार्य

काठमाडौँ – उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ। कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नायब प्रमुख […]

पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टे प्रवद्धन

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धन लक्षित गरी आमा समुहले होमस्टेको सुरुवात गरिएको छ ।भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् । पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले फेरि होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेपाले बताइन् ।“भूकम्पअघि पनि […]

पर्यटन प्रवद्र्धन गर्न होमस्टे

रोल्पा जिल्ला जेलबाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने वातावरण नभएपछि भारतसँगै साउदी अरब र दुवईमा गरी उनले करिव साढे आठ वर्ष श्रम गरे ।घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौ भन्ने उद्देश्यले होमस्टे सुरु गरेका छन् […]

पर्यटन प्रवद्र्धन गर्न होमस्टे

दाङ-रोल्पा जिल्ला जेलबाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने वातावरण नभएपछि भारतसँगै साउदी अरब र दुवईमा गरी उनले करिव साढे आठ वर्ष श्रम गरे ।घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौ भन्ने उद्देश्यले होमस्टे सुरु गरेका छन् […]

होमस्टे के हो ? : RajdhaniDaily.com - होमस्टे के हो ?

होमस्टे के हो ?: RajdhaniDaily.com | झन्डै दुई दशकअघि स्याङ्जा सिरुबारीबाट सुरु भएको थियो– गाउँ पर्यटन । अहिले त्यही अवधारणा ‘होमस्टे’मा परिणत भएको छ । ग्रामीण प्रवद्र्धन हेतुले सुरु ‘गाउँ - होमस्टे के हो ?

गाउँमा जानुपर्ने होमस्टे सहरमै

सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न अनुमति दिएको भए पनि अधिकांश होमस्टे सहरी