पर्यटन प्रवद्र्धन गर्न होमस्टे

दाङ-रोल्पा जिल्ला जेलबाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने वातावरण नभएपछि भारतसँगै साउदी अरब र दुवईमा गरी उनले करिव साढे आठ वर्ष श्रम गरे ।घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौ भन्ने उद्देश्यले होमस्टे सुरु गरेका छन् […]

सम्बन्धित सामग्री

लिच्छविकालीन गौरव ब्युँताउने प्रयास

काठमाडौँ । काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे) मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि

लिच्छविकालीन गौरव ब्युँताउने प्रयास

काठमाडौँ,१४ फागुन । काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले […]

मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्ः क्याप्टेन लामा

लमजुङ – मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन्। पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको […]

फिटोफ र होमस्टे अधिवेशन चैत दोस्रो साता

काठमाडौँ : पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च फिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ । भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना […]

भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता

पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जा

पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टे प्रवद्धन

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धन लक्षित गरी आमा समुहले होमस्टेको सुरुवात गरिएको छ ।भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् । पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले फेरि होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेपाले बताइन् ।“भूकम्पअघि पनि […]

प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको...

पर्यटन प्रवद्र्धन गर्न होमस्टे

रोल्पा जिल्ला जेलबाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने वातावरण नभएपछि भारतसँगै साउदी अरब र दुवईमा गरी उनले करिव साढे आठ वर्ष श्रम गरे ।घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौ भन्ने उद्देश्यले होमस्टे सुरु गरेका छन् […]

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे ट्रेलको अबधारणा अघि बढाएको छ।

गाउँमा जानुपर्ने होमस्टे सहरमै

सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न अनुमति दिएको भए पनि अधिकांश होमस्टे सहरी