सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धन लक्षित गरी आमा समुहले होमस्टेको सुरुवात गरिएको छ ।भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् । पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले फेरि होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेपाले बताइन् ।“भूकम्पअघि पनि […]