काठमाडौँ – उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ। कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नायब प्रमुख […]