भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता

पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जा

सम्बन्धित सामग्री

एमाले खोटाङको आठौँ अधिवेशन २८ र २९ चैतमा

नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन आगामी चैत अन्तिम साता दिक्तेलमा हुने भएको छ। एमाले खोटाङको ११औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्णय...

कांग्रेसको दलित संघमा यी हुन् संस्थापन र इतर समूहबाट अध्यक्षका आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ यति बेला महाधिवेशनमा होमिएको छ । संघको आउँदो चैत पहिलो साता महाधिवेशन गर्ने तयारी छ । यही फागुन ३ गते सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलित संघको अधिवेशन चैत पहिलो साता गर्ने निर्णय गरेको थियो । ७७ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेकाले...

फिटोफ र होमस्टे अधिवेशन चैत दोस्रो साता

काठमाडौँ : पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च फिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ । भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना […]

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता हुने

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो  अधिवेशन गर्ने निर्णय गरेको हो ।  सङ्घका सचिव डा विष्णु पोखरेलका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय […]

लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा चैतमा

लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८–१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य– सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्ला

देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्।निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन

सँघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुरु हुन ६४ दिन बाँकी छ । तर अहिलेसम्म पार्टीका मतदाता (क्रियाशील सदस्यहरु) को नै टुंगो लाग्न सकेको छैन । देशभर नयाँ वितरण वा नवीकरण गरिएका क्रियाशील सदस्यबारे उजुरी लिएर छानबिन गर्न पनि बाँकी रहेकाले २०७८ भदौ पहिलो साता शुरु हुने अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेस […]

भ्रष्टाचारविरुद्ध संसदीय समितिको खोजी

संसद्को हिउँदे अधिवेशन चैत महिनाको अन्तिम साता सोमबारबाट अन्त्य भए पनि संसद् नभएको बेला क्रियाशील हुनुपर्ने संसदीय समितिको बैठक पनि बस्नसक्ने अवस्था छैन।