काठमाडौं : नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि कांग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन्।
गृहमन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताएका थिए। उनीहरुले भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले सफलता हासिल गरेको भन्दै प्रशंसा गरेका थिए।
नक्कली भुटानी…