उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन

कोभिड– १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ।

सम्बन्धित सामग्री

२५ बेडको आइसोलेसन भवन

सल्यान जिल्ला अस्पताल परिसरमा २५ बेडको आइसोलेसन भवन निर्माण गरी अस्पताललाई हस्तान्तर गरिएको छ । सल्यानमा कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा बेड अभाव भएपछि शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ बेडको आइसोलेसन भवन निर्माण गरिएको थियो । शारदा नगरपालिका र सबुज गणको सहकार्यमा निर्माण गरिएको […]

मेची अस्पतालमा बन्ने भयो ५० बेडको छुट्टै कोभिड आइसोलेसन भवन

झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामील

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका

अन्नपूर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ । गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए...

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

उपप्रधानमन्त्री पोखरेलले भने- ठूला भवन आइसोलेसनमा परिणत हुन्छ

काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गर्ने तयारी रहेको बताएका छन्। बसुन्धारामा सञ्‍चालन हुन लागेको 'राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर'को निरीक्षणपछि उनले भने,"काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने तयारी रहेको छ।"

कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने

नेपाली कांग्रेस गोरखाले जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन बनाउन दिने भएको छ। ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले जनताको जिवन रक्षाका लागि बिपी गणेशमा स्मृती भवन आइसोलेसनको रुपमा प्रयोग गर्न दिने जि...

पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउन दिने कांग्रेस स्याङ्जाको निर्णय

नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर बनाउन दिने भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए । उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ […]

दिनरात काम गरेर १० दिनमा पक्की आइसोलेसन भवन निर्माण गर्दै आठबीसकोठ नगरपालिका

आठबिसकोट नगरपालिकामा दिनरात नभनी काम गरेर आइसोलेसन भवन निर्माण भइरहेको छ । १० दिनमा १२ बेडको पक्की आइसोलेसन