उपप्रधानमन्त्री पोखरेलले भने- ठूला भवन आइसोलेसनमा परिणत हुन्छ

काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गर्ने तयारी रहेको बताएका छन्। बसुन्धारामा सञ्‍चालन हुन लागेको 'राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर'को निरीक्षणपछि उनले भने,"काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने तयारी रहेको छ।"

सम्बन्धित सामग्री

बर्थिङ सेन्टर गोठमा परिणत

महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौकीकाे बर्थिङ सेन्टर गोठमा परिणत भएको छ।  तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीयले गाई, भैँसी, बाख्रा लगायतका वस्तुभाऊहरु बाध्न थालेको बर्थिङ सेन्टरका...

खेल मैदान पोखरीमा परिणत

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो । २०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान […]

ट्वीटरको लोगो चराबाट कुकुरमा परिणत

ट्वीटरको लोगो चराबाट डजमा परिणत भएको छ । ट्वीटरको प्रमुख स्क्रीन लोड भएपछि काबोसुको आइकन आउने गर्दछ । कम्पनीको ट्रेडमार्क निलो चराको सट्टा सिबा इनु भन्ने किसिमको कुकुरको फोटो राखिएको छ । धेरैले अप्रिल फुल्स डे को जोकका लागि अब ढिलो भइसकेको भनेर पनि ट्वीट गरेका थिए । यस विषयमा मस्कले यो मिम पनि ट्वीट गरेका थिए । अप्रिल थर्डमा गएर अप्रिल फुलको जोक हाल्नुलाई धेरैले...

बीमा समिति प्राधिकरणमा परिणत, थप स्वायत्तताको घोषणा

बीमा समिति मंगलबारदेखि औपचारिक रूपमै प्राधिकरणमा परिणत भएको छ । नेपालको संविधान, २०७२ बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ को व्यवस्थाबाट कात्तिक २२ गतेदेखि समिति प्राधिकरणमा परिणत भएको हो । मंगलबार प्राधिकरणमै एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको घोषणा गरे ।बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ र प्राधिकरणले आजदेखि  औपचारिक रूपमा काम सुरु गरेको छ । योसँगै यसअघि, नेपालको बीमा नियमनकारी नि

खुलामञ्च गाई गोठमा परिणत

आ–आफ्ना पार्टीका सभा हुदा रङरोगन गर्ने राजनिति दलका अहिले सभा सम्मेलन छैनन। त्यसैले सदरमुकाम मान्ममा रहेको खुलामञ्च गाई गोठमा परिणत भएको छ।...

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भयोः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन्।...

युद्धको अस्त्रमा परिणत भए मिडिया

काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् । युद्धमा मिडियालाई प्रोपोगान्डाका रुपमा परिणत गर्ने परिपाठी विगतमा पनि भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा बलिया देशहरुले आधा युद्ध मिडियाले नै जितेको चर्चा चल्ने गरेको छ । […]

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि  महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ । माओवादीको ...

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।‘राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा

बाढीले विद्यालय बगरमा परिणत

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि पठनपाठन ठप्प छ।...