२४ भदौ, काठमाडौं । अदालतहरुमा ठूलो संख्यामा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायपरिषदका सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीले नियुक्तिको गृहकार्यका लागि नियमित बैठक र छलफल गरिरहेका छन् । ‘हो, हामीले नियमित रुपमा गृहकार्य गरिरहेका छौं, सम्भवतः यो साताभित्रैमा नाम सिफारिस […]