सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस, जिल्ला न्यायाधीश पनि उच्चमा सिफारिस

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा डाक्टर कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन्। चुडाल उच्च अदालत पाटनमा न्याय सम्पादन गर्दै आएका छन् भने सुवेदी उच्च अदालत सुर्खेतमा।  न्याय परिषदको आज बसेको बैठकले चुडाल र सुवेदीलाई सर्वोच्चका लागि नियुक्ति सिफारिस गरेको हो। त्यसैगरी बैठकले पाटन उच्च अदालतका न्यायाधीश नारायणप्रसाद पौडेललाई…

सम्बन्धित सामग्री

निहारिकाको फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए, छानबिन गर्दै न्याय परिषद्

महोत्तरीको जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन् । उनीमाथि परेका विभिन्न उजुरीमा अनुसन्धान भइरहेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

निहारिकाको फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए, छानबिन गर्दै न्याय परिषद्

महोत्तरीको जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन् । उनीमाथि परेका विभिन्न उजुरीमा अनुसन्धान भइरहेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

४ साउन, काठमाडौं । न्यायपरिषदले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् । ‘उहाँमाथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोपमाथि छानविनको सिलसिलामा […]

विवादास्पद फैसला गर्ने न्यायाधीश सर्वोच्चमा तानिए

विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो । उहाँले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत …

सर्वोच्चमा तानिए तीन न्यायाधीश

विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन् ।उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका छन् । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका हुन् । उक्त कानून कार्यान्वयनमा छैन ।यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधी

विवादास्पद फैसला गर्ने न्यायाधीश सर्वाेच्चमा तानिए !

काठमाण्डाै – विवादास्पद फैसला गरेको विषयमा जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज साेमवार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो । न्यायाधीश जाेशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गएकाे चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो । त्याे कानुन कार्यान्वयनमा छैन ।यसअघि जि...