भारतमा पहिलोपटक उच्च अदालतले गर्‍यो समलिङ्गी न्यायाधीश सिफारिस

मुम्बई । भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो। यदि वकिल सौरभले सो पद सम्हालेमा उनी भारतका पहिलो समलिङ्गी न्यायाधीश बन्ने बीबीसीमा खबर छ। भारतमा न्यायाधीश नियुक्ति प्रक्रियामा कलेजियमहरुले सिफारिस गर्छन् भने त्यसपछि मात्र संघीय सरकारमार्फत औपचारिक रुपमा नियुक्ति […]