तारकेश्वरमा शिक्षा र खानेपानी उच्च प्राथमिकतामा

तारकेश्वर– काठमाडौँको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिका भित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ६ करोड बजेट विनियोजन गरेको हो । नगरपालिका भित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति […]

सम्बन्धित सामग्री

मोहन्यालमा सडककै दुःख!

दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्।

मोहन्यालमा सडककै दुःख!

दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्।

आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई मन्त्री खानकाे आग्रह

काठमाडौं । खानेपानी मन्त्री मोहम्मद अब्दुल खानले विद्यार्थीहरूलाई आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्नुभएको छ । शनिबार ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खानले अध्ययनका लागि बाहिर जाँदा नेपालको अर्थतन्त्रमा समस्या परेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा एकेडेमिले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत […]

खानेपानी सरसफाइ तथा स्वच्छता (खासस्व) योजना तयार, स्रोत जुटाउन सहज

सिमकोट – खानेपानी, सरसफाइ र स्वच्छतातासम्बन्धी योजना तयार भएपछि आवश्यक बजेटको व्यवस्था गर्न सहज भएको छ। मानव स्वास्थ्य, शिक्षा, जनजीविका, प्रतिष्ठा, विकास निर्माण, सामाजिक सशक्तिकरण र समृद्धिमा प्रत्यक्ष प्रभाव पार्नका खानेपानी तथा सरसफाइलाई जनताको मौलिक अधिकारको रुपमा स्थापित गर्न उक्त योजना एक वर्ष अगाडि तयार पारिएको हो। सिमकोट गाउँपालिकाले प्रत्येक नागरिकलाई खानेपानी तथा सरसफाइमा पहुँच […]

स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा

आर्थिक वर्ष २०७९/०८० का लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी […]

पातारासीको जोड शिक्षा र सडकमा

शिक्षा, कृषि, सडक र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रमा उत्पादनमुखी क्षेत्रसँंगै शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको पातारासीले बजेटमा पनि सोहीअनुसार प्राथमिकता दिएको हो ।१० असारमा पातारासी गाउँपालिकाका उपाध्याक्ष जनमाया रोकायाले आगामी आव २०७९/०८० का लागि अनुमानित ४५ करोड ५८ लाख १९ हजार बराबरको बजेट […]

दुर्गम मलासका मतदाताको माग : स्वच्छ खानेपानी, सडक, विद्युत र गुणस्तरीय शिक्षा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७, मलास जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ।जहाँ स्वच्छ खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, गुणस्तरीय शिक्षाको अभाव छ। यी दुःख पीडाहरू मलासबासीले वर्षौंदेखि झेल्दै आएका छन्।अभावै अभावमा यहाँका नागरिकले जीवन निर्वाह गरिरहेका छन्। त्यहाँबाट जिल्ला सदरमुकाम आउन एक दिनभन्दा बढी लाग्छ। आसन्न स्थानीय तहको चुनावमा आफ्ना समस्या समाधान गरिदिने जनप्रतिनिधिहरूलाई भोट दिने योजनामा यहाँका नागरिक छन्।उम्मेदवारसँग मतदाताका १६ बुँदे मागयहाँका मतदाताले उम्मेदवारहरू

लोसपाको प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।घोषणा पत्रमा घरघरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले जानकारी दिए । उनले सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर […]