‘सुलभ फार्मेसी’ सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको ६ करोड बजेट

काठमाडौं महानगरपालिकाले महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ को योजना अगाडि सारेको छ । उक्त योजना अन्तर्गत महानगरपालिकाले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।