पुरातात्विक शिव मन्दिरको रहस्य र मधानी मेलामा लाग्ने लाखौं भिडको यथार्थ

रौतहटको प्रसिद्ध नगरी मौलापुर–५, पतौरामा अवस्थित प्राचीन शिव मन्दिर नेपालको एक विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक धरोहर हो । यस सम्पदालाई पतौरा पुरातात्विक महादेव मन्दिर र अद्भुतनाथ मन्दिरको नामले समेत चिन्ने गरिन्छ । आजभन्दा करिव एक दशक अगाडि एउटा अपरिचित साधुले यस क्षेत्रमा भगवान भोलेनाथको मन्दिर रहेको भविष्यवाणी गरेर गएको केहि दिनपछि एक जना […]

सम्बन्धित सामग्री

सत्यकाम जाबालको आख्यायिका र यसको वास्तविकता

विभिन्न वैदिक तथा पौराणिक ग्रन्थहरूमा आख्यायिका वा कथाका माध्यमले पनि धर्मको वा ज्ञानको उपदेश दिइएको देखिन्छ। शास्त्रीय ग्रन्थहरूमा ती आख्यायिका दिनुको उद्देश्य सरल रूपले अध्येताले धर्मको रहस्य बुझून् भन्ने हो। साथै विद्याको उपदेश कसरी गर्नुपर्छ भन्ने देखाउन तथा विद्याको महत्त्व प्रदर्शन गर्न पनि आख्यायिकाको सहयोग लिइएको पाइन्छ। तथापि तिनको तात्पर्य यथार्थ रूपमा बुझ्ने र बुझाउने […]

दासढुंगा दुर्घटनाको रहस्य पत्ता लगाउन नेपालको माग

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन्। २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले घटनासँग जोडिएका अमर लामाको हत्याले घटना झनै रहस्यमय भएको बताएका छन्।उनले जननेता मदन भण्डारी, नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो भएको उल्लेख गरेका छन्।

माधव नेपालद्वारा दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माग

काठमाडौं, ३ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् । आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका […]

कोरोनाले सिकाएको नयाँ पाठ

नेपाल समाजमा एउटा ज्यादै प्रचलित उखान छ– हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु । यसप्रकारको नेपाली उखान त्यसै बनेको होइन् । यसको पछाडि ठूलो रहस्य र यथार्थ लुकेको छ । जुन आज हाम्रो पुस्ताले सहजै बोध गर्ने बेला आएको छ । हामीलाई थाहा नै छ आफू जोगिए परिवार जोगिन्छ, समाज, राष्ट्र र विश्व पनि जोगिन्छ ।

कोरोनाले सिकाएको नयाँ पाठ

नेपाल समाजमा एउटा ज्यादै प्रचलित उखान छ– हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु । यसप्रकारको नेपाली उखान त्यसै बनेको होइन् । यसको पछाडि ठूलो रहस्य र यथार्थ लुकेको छ । जुन आज हाम्रो पुस्ताले सहजै बोध गर्ने बेला आएको छ । हामीलाई थाहा नै छ आफू जोगिए परिवार जोगिन्छ, समाज, राष्ट्र र विश्व पनि जोगिन्छ ।

कालसर्पयोग र समाधान

आजकल भित्ता भित्तामा अनेक पोस्टरहरु छरपस्टै भेटिन्छन्। कालसर्प योग शान्ति मात्र यति रुपैयाँमा भनेर।  कालसर्प योग रहेछ मेरो त म बर्बाद नै भएछु भन्नेहरु पनि धेरै भेटिन्छन् समाजमा। सामुहिक कालसर्प योगको पूजा गर्नु भन्दै भन्दै रेडियो पत्रपत्रिकामा आउने विज्ञापनको त झन् कुरै छोडौं। कालसर्प योगको यथार्थ रहस्य थाहा नहुनु झन ठुलो महाकालसर्पयोग भएको छ हामि सबैका लागि। ज्यौतिषका केहि नवीन ग्रन्थहरुमा यस योगबारे अनुसन्धान र अध्ययन देखिने गरेको छ ।