काठमाडौं, ३ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् । आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका […]