नेपाल समाजमा एउटा ज्यादै प्रचलित उखान छ– हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु । यसप्रकारको नेपाली उखान त्यसै बनेको होइन् । यसको पछाडि ठूलो रहस्य र यथार्थ लुकेको छ । जुन आज हाम्रो पुस्ताले सहजै बोध गर्ने बेला आएको छ । हामीलाई थाहा नै छ आफू जोगिए परिवार जोगिन्छ, समाज, राष्ट्र र विश्व पनि जोगिन्छ ।