काठमान्डाैं / पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । अवस्था जटिल बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनी नर्भिक इन्टरनेसनल हस्पिटलको आइसियूमा उपचाररत छिन् । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ । अक्सिजन लेभल कम भएपछि उनलाई श्वास-प्रश्वासको समस्या देखिएको थियो । बुधबार साँझबाट उनको आइसियूमा...
The post पूर्वरानी कोमलको अवस्था जटिल, प्लाज्मा थेरापीबाट उपचार appeared first on Purbeli News.