काठमाडौं, १७ वैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना भाइरसको संक्रमण भई नर्भिक अस्पताल भर्ना भएकी शाहलाई आइसियूमा राखिएको छ । उनलाई अक्सिजनको मात्रा निकै कम रहेपछि प्लाज्मा थेरापी गरेर उपचार गरिदैछ । पूर्वरानी शाहका लागि कोभिड आइसियू वार्डमा औषधीको निकै माग भइरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । माग […]