काठमाडौं । न्यायका लागि नेपालगञ्जदेखि २० दिन पैदल यात्रा हिँडेर काठमाडौं आएकी रुबी खान आमरण अनशनमा बसेकी छन् । उनले नेपालगञ्जमा प्रहरी हिरासतबाटै आमरण अनशन थालेकी हुन् ।
उनलाई पक्राउ गरेर जबरजस्ती नेपालगञ्ज पुर्याइएको हो । खानमाथि बहुविवाहको मुद्दा दायर गरिएको छ । आन्दोलन दबाउन उनीविरुद्ध बदनियतपूर्वक मुद्दा हालेको बुझिएको छ...