काठमाडौँ: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ।
बिहीबार गृह मन्त्रालयमा बसेको गृहसचिव स्तरको बैठकले उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो मात्रै एसपी