कैलालीको प्रहरी प्रमुखमा एसपी अधिकारी

१७ असार, धनगढी । कैलालीमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी विश्व अधिकारी आएका छन् । प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएका अधिकारीले बुधबार कैलाली पुगेर कमाण्ड सम्हालेका छन् । अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम […]

सम्बन्धित सामग्री

एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने […]

धनुषाको प्रहरी प्रमुखमा एसपी शर्मा

प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरुवा भएको हो ।  यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई...

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।...

बालेनले धनपतिलाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मा राजु पाण्डेलाई दिए

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरी प्रमुखमा एसपी राजु पाण्डेलाई नियुक्त गरेका छन्।...

३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा […]

सिराहाका प्रहरी प्रमुखमा अर्जुन तिमिल्सिना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सिराहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसपी पाण्डे २०७८ असार ८ गते सिराहा सरुवा भएका थिए ।

सिरहाका एसपी पाण्डेको ९ महिनामा सरुवा, तिमिल्सिनालाई जिम्मेवारी

सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।

धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

काठमाडौंः धनुषा र सर्लाही जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय नक्साले दुई एसपीलाई जिल्लाबाट हटाएको हो। सर्लाहीको प्रहरी प्रमुखमा एसपी कृष्ण प्रसाईँलाई काज सरुवा गरिएको छ। सन्तोषसिंह राठौंरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। राठौंर सार्वजनिक स्थानमा आफैँ जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।…

सिरहाका एसपी तानिए, हिराबहादुर पाण्डेलाई जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीप राजभण्डारीलाई फिर्ता बोलाइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राजभण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।सिरहाको प्रमुखमा एसपी हिराबहादुर पाण्डेलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन महिनाअघि सिरहाको इन्चार्ज भएका राजभण्डारी आर्थिक विवादमा मुछिएका थिए ।