विराटनगरमा १५ सय भन्दा बढी मतले नागेश अगाडि

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएदेखिनै नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला अग्र स्थानमा छन्। सोमबार साँझसम्मको मत परिणामले पनि त्यही देखाएको छ।...

सम्बन्धित सामग्री

नरिवलको तेलका १० फाइदा

हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्।

२० वर्षमा १४ लाख महिलाले लिए सुरक्षित गर्भपतन सेवा

महाशाखाका निर्देशक डा विवेक कुमार लालले जारी गरेको विज्ञप्तीका अनुसार ४ हजार भन्दा बढी सुचिकृत सुरक्षित गर्भपतन सेवा प्रदायक र १५ सय भन्दा बढी सुचिकृत स्वास्थ्य संस्थामा   सुरक्षित गर्भपतन सेवा निशुल्क गरिएको छ।

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

'हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५ सय भन्दा बढी बिरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,'...

अफगानिस्तानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । करिब १५ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेहरुमा बालबालिकाको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारी वर्षाका कारण उद्दार कार्यमा कठिनाई भएको जनाएका छन् । भूकम्पका कारण धेरै जसो माटोका घरहरुमा […]

१५ सय जनाभन्दा धेरैले गोसाईंकुण्ड मेला भरे

रसुवा – गङ्गादशहराको अवसरमा लागेको गोसाईंकुण्ड मेलामा १५ सय जनाभन्दा बढी तीर्थयात्री आएका छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म सञ्चालन भएको मेलामा यो सङ्ख्यामा तीर्थयात्री आएका हुन् ।  यसअघिका दुई वर्षमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यस पटक भने मेला सञ्चालन गरिएको हो । समितिका अध्यक्ष संजिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गङ्गादशहरामा गोसाईंकुण्डमा कम सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । यस पटक मेलामा एक हजार ८५ जना जिल्लाबाहिरका र ५३ जना विदेशी आएका छन् । यो टिकट का...

रसुवागढी नाका प्रभावित हुँदा कन्टेनर व्यवसायी मारमा

दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो...

स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

२७ पुस, काठमाडौं । पहिलो चरणको लकडाउनपछि १५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गरेका नेपाली म्युजिक भिडियोका सफल मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त छन् । लकडाउनअघि पलको तुलना अन्य दुई स्टार अभिनेता अनमोल केसी र प्रदीप खड्कासँग हुने गर्दथ्यो । नेपाली चलचित्र क्षेत्रमा अब अनमोल, प्रदीप र पलले नै केही समय […]

तिनाउ–दानव करिडोर प्रभावितले गरे थप आन्दोलनको घोषणा

१७ पुस, बुटवल । तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ […]

‘सानु’मा पलको फरक भूमिका

नायक पल शाहले १५ सय भन्दा बढी गीतको भिडियोमा काम गरिसकेका छन् । अधिकांश गीतको भिडियोमा चकलेटी प्रेमीको भूमिकामा देखिएका पल शाह गायक शम्भु राइको स्वरमा समावेश ‘सानु’ बोलको गीतको भिडियोमा भने फरक भूमिकामा देखिएका छन् । शम्भुकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पल र निरञ्जली […]

विमानस्थलमा १५ सय वटा अवैध कछुवा

फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेका छन्।