विमानस्थलमा १५ सय वटा अवैध कछुवा

फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेका छन्।