२०० करोड क्लबमा दृश्यम–२

दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र अजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो। करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ । फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्,

सम्बन्धित सामग्री

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।  योसँगै ‘दृश्यम २’ […]