एक हप्ता नपुग्दै ‘मास्टर’ सय करोड क्लबमा

चलचित्र प्रदर्शन अघि देखिनै चर्चामा रहेको तमिल चलचित्र ‘मास्टर’ ले चलचित्र प्रदर्शनको ५ दिनमै १ सय करोड माथिको आम्दानी गरेको छ ।  ‘मास्टर’ कोरोना महामारीपछि करोड क्लबमा जाने पहिलो चलचित्र समेत बनेको छ । संसारभरका ३८ सय पर्दामा प्रदर्शन भएको यो चलचित्रको पहिलो दिनको शो बुकिङले धेरैलाई आश्चर्यचकित पारेको थियो । तमिलनाडूमा ८१ करोड, आन्ध्र प्रदेशबाट २०, कर्नाटक, केरालगायत भारतका अन्य राज्यबाट गरेर १ सय करोड माथिको आम्दानी गरिसकेको छ । यो चलचित्र भारतका अरु केहि प्रदेशसँगै विदेशबाट हिसाब...