बाहुबलीपछि राजामौलीको आरआरआर एक हजार करोड क्लबमा!

एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ को कमाइ १००० करोड पुगेको छ। योसँगै राजामौली निर्देशित २ चलचित्रले १००० करोड क्लबमा आफ्नो स्थान बनाएका छन्। प्रदर्शनको ३ साता बितेपछि आरआरआरको कमाइ १० अर्ब भएको हो। जुनियर एनटिआर र राम चरणको मुख्य भूमिका रहेको यो चलचित्र मार्च २५ मा विश्वभर विभिन्न भाषामा प्रदर्शन भएको थियो। अहिलेसम्म यति आम्दानी गर्ने […]

सम्बन्धित सामग्री

कहिले आउँछ ओटीटीमा ‘आरआरआर’ र ‘केजीएफ : च्याप्टर २’ ?

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।  निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरू प्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड […]

‘केजीएफ–२’ सफल भएपछि प्रशान्त नीलले दोब्बर बनाए फिस

साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ‘केजीएफ–२’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो ।‘केजीएफ–२’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो करियरमा अहिलेसम्म तीन फिल्म निर्देशन गरेका नीलको तीनै फिल्म बक्स अफिसमा सफल भएको छ । पछिल्

केजीएफ २ बन्यो १००० करोड कमाउने चौथो फिल्म

एजेन्सी, १८ बैशाख । केजीएफ २ फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । यस बाहेक फिल्म केजीएफ २ ले १२ […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब

काठमाडौँ । एसएस राजमौली निर्देशित फिल्म आरआरआरले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ । अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् […]

महेश बाबुसँग कस्तो फिल्म गर्दैछन् राजमौली ?

भारत– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनरत छ । फिल्मले पाइरहेको प्रतिक्रियाले यसले एक हजार करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ । प्रदर्शनको विकेन्डमा नै यसले पाँच सय करोडको हाराहारीमा व्यापार गरिसकेको छ । फिल्मलाई दर्शक र समीक्षकले दिएको प्रतिक्रियाले यसको व्यापार अझै बढ्ने अनुमान ट्रेड विश्लेषकहरूको छ । ‘आरआरआर’ को सफलता पश्चात निर्देशक […]