प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।...
काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ । कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली काँग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल […]
२९ भदौ, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ । कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा […]
काठमाडौं, साउन २० । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । त्यसका लागि सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने गरी कार्यदल बनाउने सहमति भएको […]
१७ जेठ, काठमाडौं । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाउने सहमति जुटेको छ । ‘घोपा बचाउ’ अभियानको ५६ औं दिन नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक […]
चार महिना लामो विवाद मिलाउन बनेको दशबुँदे सहमति कार्यान्वयनमा पनि समस्या देखिएपछि एमालेले कार्यदल नै बनाएको छ । दशबुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि उपाध्यक्ष भीम रावल नेतृत्वमा कार्यदल बनाएको...
नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ ।
मंगलवार बसेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेका छन् ।
एमालेले आगामी मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी द...
२ जेठ, काठमाडौं ।सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भएको वार्तामा पार्टीको विवाद मिलाउन कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ। वार्ता सकिएपछि बाहिरिने क्रममा नेता नेपालले भने,"विवाद मिलाउन छिट्टै कार्यदल बनाउने कुरा छ। तत्कालको लागि राजीनामा दिने विषय टरेको छ। "