ओली-नेपाल वार्तामा कार्यदल बनाउने सहमति, राजीनामा दिने विषय टर्‍यो

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भएको वार्तामा पार्टीको विवाद मिलाउन कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ। वार्ता सकिएपछि बाहिरिने क्रममा नेता नेपालले भने,"विवाद मिलाउन छिट्टै कार्यदल बनाउने कुरा छ। तत्कालको लागि राजीनामा दिने विषय टरेको छ। "

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमको स्वागत: प्रधानमन्त्री देउवाको राजीनामा माग

नागरिकता अध्ययन कार्यदल–०७९ ले नागरिकता विधेयक प्रमाणीकरण अस्विकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम राष्ट्रहितको पक्षमा रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । नागरिकता विधेयक असफल भइसकेपछि देउवाले नैतिकताको आधारमा राजीनामा दिएर अन्तरिम सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको छ ।विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गर्न आज (बुधबार) रिपोर्टर्स […]

एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट दिए राजीनामा

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ ।

आफ्नै लागि १० बुँदे कार्यान्वन गर्न गराउन नसकेपछि भीम रावलले दिए राजीनामा

काठमाडौँ – दश बुँदे सहमति कार्यान्वय गर्न गठित कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन्। पार्टीको अन्तरविरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ […]

भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।

भीम रावलले राजीनामा दिनुको यस्तो छ कारण

काठमाडाैं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।सुदूरपश्चिमको अछाम जिल्लाबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका हुन्।रावलनिकट स्रोतले थाहाखबरसँग भन्यो, ‘माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद समाधानका लागि बनाइएको कार्यदल र त्यसले जारी गरेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्नुभएको थियो। तर, त्यसविपरीत मत दिने निर्णय गरियो। एमाले पार्टीको नेता भएकाले पार्टीले गरेको स

ओली–नेपाल वार्ता सकारात्मक

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।प्रधानमन्त्री ओलीसँगको भेटपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र […]

के भयो चपली हाइटमा ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो ।सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली&

तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तत्कालका लागि विभाजनबाट जोगिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा समेत दिने तयारी गर्दै गर्दा बिहीबार भएको वार्ता सकारात्मक बनेको  हो ।  राजधानीको चपली हाइटमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता सकारात्मक बन्दै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।   प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्...