१७ जेठ, काठमाडौं । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाउने सहमति जुटेको छ । ‘घोपा बचाउ’ अभियानको ५६ औं दिन नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक […]