कांग्रेस प्रवक्ता भन्छन् : शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेका छौं

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा […]

सम्बन्धित सामग्री

समानुपातिक सूचीमा शेखर पक्षलाई ४० प्रतिशत सिट दिन संस्थापन तयार होला ?

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा सहमति खोज्ने प्रयास जारी छ । बिहीबारको बैठकमा समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्न संस्थापन पक्ष सहमत भएको थियो । पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । प्रदेशको भने अझै टुंगो लागेको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका...

समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति, प्रदेशको विवाद सुल्झिएन

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन ।  "केन्द्रको करिब करिब टुंगिएको छ । भोलिसम्म प्रदेशको टुंगिन्छ," उनले भने । कति जना थपिने...

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको टिममा ! भन्छन्– सभापति पछि भन्छु

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी दर्ता गराउँदै छन् । उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेका छन् । तर उनी प्रकाशमान सिंहको टिमबाट महामन्त्री रहेको उनी निकट नेताले बताए । यसबारेमा विश्वप्रकाश शर्माले भने केही भनेका छैनन् । उनले पहिले उमेदवारी दर्ता गर्ने अनि मात्रै सभापतिका बारेमा केही जानकारी...

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...