समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति, प्रदेशको विवाद सुल्झिएन

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन ।  "केन्द्रको करिब करिब टुंगिएको छ । भोलिसम्म प्रदेशको टुंगिन्छ," उनले भने । कति जना थपिने...